मकवानपुरका ४० औषधि पसल बन्द

2 weeks ago 75
बागमती । मकवानपुर जिल्लाका ४० औषधि पसल बन्द गरिएको छ ।  नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन् ।  औषधि व्यवस्था विभागले तोकेको समय सीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्...
पुरा समाचार पढ्नुहोस