काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित तराई-मधेश फाष्टट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३च२१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट...