मतदाता नामावली विवादपछि रास्वपा बागमती प्रदेश निर्वाचन प्रक्रिया स्थगित

3 weeks ago 41
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गत सञ्चालन भइरहेको निर्वाचन कार्यतालिका तत्कालका लागि रोकिएको छ। मतदाता सूची व्यवस्थापनसम्बन्धी विवाद चुलिएपछि निर्वाचन प्रक्रिया अघि नबढाउने निर्णय गरिएको हो। निर्वाचन समिति ...
पुरा समाचार पढ्नुहोस