मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित

3 weeks ago 99
जनकपुर। मधेश आन्दोलनमा सहीद भएकाहरुको परिवारका सदस्यहरु फेरि आन्दोलित भएका छन्। उनीहरुले भोली जनकपुरधामस्ति मुख्यमन्त्री कार्यालय घेराउ गर्ने भएका छन्। सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सहीद परिवारका सदस्यहरुले आफूहरुलाई अहिलेको प्रदेश सरकारका...
पुरा समाचार पढ्नुहोस