मधेश प्रदेशका अर्थमन्त्री भट्टराईको गाडीमा तोडफोड

1 week ago 152
काठमाडौँ । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड गरिएको छ। बुधबार बिहान मधेश भवनस्थित मन्त्रालय अगाडि पार्किङ गरी राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको हो।  जिल्ला प्रहरी कार्यालय धनुषाका ...
पुरा समाचार पढ्नुहोस