मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्रालयमा नयाँ मन्त्रीहरूको नियुक्ति

2 weeks ago 116
काठमाडौँ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसअनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच जना नयाँ मन्त्रीहरूलाई नियुक्त गरेका हुन्। नवगठित मन्त्रिपरिषद् अनुसार अर्थ मन्त्रालयको ...
पुरा समाचार पढ्नुहोस