मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
2 weeks ago
102
जनकपुर : मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
मंगलबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै मेधश प्रदेश सरकारमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी सहभागी भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा