काठमाडाैं। मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्रै साक्षर घोषणा गर्ने लक्ष्यका साथ गठित उच्चस्तरीय विज्ञ कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ। जनकपुरधाममा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलल...