मधेशमा एक महानगरसहित दुई उपमहानगरले ल्याए बजेट

1 week ago 82

१० असार, जनकपुरधाम । मधेश प्रदेशमा एक महानगर, तीन उपमहानगरसहित १३६ वटा पालिका छन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गरिसक्नुपर्छ । कतिपय पालिकाले यसअघि नै नगरसभा सम्पन्न गरिसकेका छन् भने गर्न नसकेका अधि...

पुरा समाचार पढ्नुहोस