मधेस प्रदेशमा आँपको उत्पादन घट्यो 

1 week ago 124
जनकपुरधाम । मधेस प्रदेशमा आँप खेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताए । किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन त...
पुरा समाचार पढ्नुहोस