मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

2 weeks ago 100
जनकपुरधाम। मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मंगलबार आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। सरकारमा सहभागी दलहरूबीचको आन्तरिक भागबण्डा र सहमतिपश्चात् ...
पुरा समाचार पढ्नुहोस