मध्यपूर्वमा पुनः युद्धको बादल: अमेरिका-इजरायलको सैन्य तयारी तीव्र, इरानद्वारा गम्भीर प्रतिशोधको चेतावनी

4 weeks ago 86
तेहरान। मध्यपूर्वमा जारी तनावका बीच इरान, अमेरिका र इजरायलबीच पुनः नयाँ युद्ध सुरु हुन सक्ने सम्भावना बढेर गएको छ। इरानी उच्च अधिकारीहरूले अमेरिका र खाडी मुलुकहरूलाई सम्भावित सैन्य टकरावबारे कडा चेतावनी दिएका छन्। इरानका सर्वोच्च नेताका सल्लाहकार मोह...
पुरा समाचार पढ्नुहोस