मध्यरातमा बजेट ल्याउनेगरी सुदूरपश्चिममा के भएको थियो लफडा? शीर्षकविनै पनि विनियोजन!

1 hour ago 25

काठमाडौं। सोमबार साँझसम्म ६ वटा प्रदेशको बजेट सार्वजनिक भइसक्दा सुदूरपश्चिम प्रदेशको कति बेला प्रदेशसभामा पेस हुने भन्ने टुंगै थिएन। साँझ ५ बजेका लागि समय निर्धारण गरिएको थियो, त्यसबेला बैठकमा न आर्थिक मामिलामन्त्री आए, न टुंगोको खबर।

म...

पुरा समाचार पढ्नुहोस