विराटनगर : नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको १०६औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ। मनमोहन प्राविधिक विश्वविद्यालयले जन्मजयन्तीको अवसरमा सम्मान, पुरस्कार वितरण तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेक...