मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना : गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी
4 hours ago
107
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा सरदर स्थानको आसपास अवस्थित छ ।
यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका केही