मनसुन सुरु भएसँगै झापामा डुबेर पाँच जनाको मृत्यु

1 week ago 64
झापा :  मनसुन सक्रिय भएसँगै झापामा पानीमा डुबेर ज्यान गुमाउने घटनामा वृद्धि देखिएको छ। पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा एक बालिकासहित पाँच जनाले ज्यान गुमाएका छन्। यसले वर्षायाममा खोल्सा, पैनी, नाला
पुरा समाचार पढ्नुहोस