मनसुनका बेला इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

3 weeks ago 77

३१ जेठ, काठमाडौं । यस वर्षको मनसुनका बेला इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनैपनि समयमा सम्पर्कविच्छेद हुनसक्ने उच्च जोखिममा परेको छ । गत वर्षको भारी वर्षा र पहिरोका कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा वर्षातको समयमा यस वर्ष इलामको...

पुरा समाचार पढ्नुहोस