काठमाडौँ । मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ । मनाङको डिस्याङ गाउँपालिका-६ गेनसाङ पुलस्थित सिङगापुरका नागरिकको मृत्यु भएको हो । अस्थायी प्रहरी पोस्ट टंकीबाट खटिएको टोलीका अनुसार मृत्यु हुनेमा सिङगापुरका ४२ वर्षीय पुरुष रहेका छन् । उनको...