मनु म्यानपावरमा मन्त्रालयको छापा, ४३७ राहदानी र झण्डै आठ लाख नगद बरामद

3 weeks ago 187
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवासँग सम्बन्धित गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ललितपुरको जावलाखेलस्थित मनु म्यानपावरमा छापा मारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मलेसिया जान लागेका एक युवाले गुनासो दर्ता ...
पुरा समाचार पढ्नुहोस