मन्त्रालय घटाउने सरकारको निर्णय: कुन मन्त्रालय कहाँ गाभिए?

3 weeks ago 45
काठमाडाैं। संघीय सरकारले प्रशासनिक खर्च कटौती र कार्यक्षमता वृद्धिको लक्ष्यसहित मन्त्रालयहरूको संख्यामा भारी कटौती गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३’ स्वीकृत गरेसँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
पुरा समाचार पढ्नुहोस