मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण

1 week ago 84
झापा । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरी झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको निरीक्षण गरेकी छन्। स्थानीयको गुनासोपछि मन्त्री चौधरी हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न झापा पुगेकी हुन्। दैनिक जसो मकै, सुपारीलगायतका बा...
पुरा समाचार पढ्नुहोस