मन्त्री छनोटमा सहमति नजुटेपछि सुदूरपश्चिम काँग्रेस असन्तुष्ट समूहद्वारा नाम केन्द्रमा सिफारिस

3 weeks ago 64
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसभित्रको असन्तुष्ट समूहले मन्त्री चयनमा आन्तरिक सहमति कायम गर्न नसकेपछि सम्भावित नामहरू पार्टीको केन्द्रमा पठाएको छ। यसअघि संसदीय दलको नेतृत्वबाट मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउने उद्देश्यसहित हस्ताक्ष...
पुरा समाचार पढ्नुहोस