ममता शर्मा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

2 weeks ago 101
काठमाडौं । ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टी सभापति गगनकुमार थापाले बाराकी शर्मालाई केन्द्रीय...
पुरा समाचार पढ्नुहोस