काठमाडाैं। प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनालले किसानहरूले भोग्नुपरेका विविध समस्या समाधानका लागि सरकारसँग जोडदार माग गरेका छन्। विशेषगरी वर्षात्को समय सुरु भइसक्दा पनि खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको...