मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र

3 weeks ago 44

अत्यधिक भिडभाड, साँघुरा कोठा तथा सेवा प्रवाहमा असहज भएपछि सर्लाही सदरमुकाम मलंगलामा आधुनिक सुविधासहितको नयाँ भवन निर्माण गरिएको थियो । तर उक्त भवनबाट हालसम्म सेवा सुरु भएको छैन ।

पुरा समाचार पढ्नुहोस