मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा 

1 week ago 50
काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागू औषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२ण्०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने ...
पुरा समाचार पढ्नुहोस