मलेसियामा लाइफबोट मर्मत गर्ने क्रममा समुद्रमा खस्दा तीन कामदारको मृत्यु

3 weeks ago 50

मलेसियाको सरकारी ऊर्जा कम्पनी पेट्रोनासको एक जहाजबाट खसेर तीन जना मजदुरको मृत्यु भएको छ । आइतबार दिउँसो कम्पनीको 'एफएसओ सेपात' नामक फ्लोटिङ स्टोरेज एन्ड अफलोडिङ जहाजमा लाइफबोट मर्मत गर्ने क्रममा मजदुर समुद्रमा खसेका थिए । जहाज मलेसियाको पूर्वी तटी...

पुरा समाचार पढ्नुहोस