महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

4 days ago 39
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चाँदनी नगरपालिका-१० का ६३ वर्षीय टोपबहादुर थापा...
पुरा समाचार पढ्नुहोस