रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ रज गाउँमा महाभारत युद्धकालीन भीमसेनको गदा रहेको जनविश्वास छ । रज गाउँको भीमसेन मन्दिरमा रहेको गदालाई स्थानीय महाभारतकालीन भीमसेनको गदाको अवशेष ठान्ने गर्दछन् । दर्शन गर्न जानेहरू यो गदा बोकेर मन्दिरको तीन फन...