महिला टी–२० छनोटमा नेपालको लगातार दोस्रो जित

1 week ago 49

क्वाललम्पुर । एसियन गेम्स महिला टी- २० छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार क्वाललम्पुरस्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले इन्डोनेसियलाई ४ विकेटले पराजित गरेको हो ।

इन्डोनेसियाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्...

पुरा समाचार पढ्नुहोस