महिला मृत फेला

2 weeks ago 148
सुर्खेत। लेकबेशी नगरपालिका-१ टोप्रे बस्ने ५५ वर्षीया चन्द्रकला कसेरा सोही नगरपालिका-१ चिप्लेस्थित भेरी नदी किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पुरा समाचार पढ्नुहोस