सुर्खेत। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले राज्यका विभिन्न तहमा महिला सहभागिता बढाउन छोरीहरुको नेतृत्व क्षमता बढाउनुपर्ने बताएका छन्। राज्यका हरेक तहमा महिला सहभागिता आरक्षणको रुपमा नभई प्रतिष्पर्धाको माध्यमबाट बढाउन नेतृत्व बिकास जरुरी भएको उनक...