महिलाको सुरक्षित यात्राका लागि ‘ब्ल्यू बस’ सञ्चालन गरिने

6 days ago 13

विराटनगर । सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्ल्यू बस’ सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सीसी क्यामेरा जडान गरिएको ब्ल्यू बस सेवा सञ्चालनमा ल्याइने जानका...

पुरा समाचार पढ्नुहोस