महेश त्रिपाठीले साइन गरे ‘मन बिनाको धन २’

3 weeks ago 62

काठमाडौं । टंक बुढाथोकीले निर्देशन गर्ने फिल्म ‘मन बिनाको धन २’ को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्माता समेत रहेका बुढाथोकीसँग त्रिपाठीको लिखित सम्झौता भैसकेको छ । महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन । तर, एउ...

पुरा समाचार पढ्नुहोस