माइतीको आँगन!

2 days ago 56
छोरी मान्छे माइतीमा बस्न आउँछे भने त्यो रहरले होइन, जीवनले धेरै चोट दिएपछि मात्रै हो। ​बिहेपछि माइतीका आँगनमा कसैलाई बोझ बन्न मन हुँदैन। तर कहिलेकाहीँ एउटा चेली यति धेरै भाँचिएकी हुन्छे कि उसलाई संसारभन्दा पहिले आफ्नै आमाको काख चाहिन्छ।
पुरा समाचार पढ्नुहोस