माउण्ट एभरेष्ट पावरको आइपीओ बाँडफाँड

2 days ago 93
काठमाडौँ। माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८:३० बजे शेयर बाँडफाँड गरेको हो ।  कम्पनीको शेयर एक लाख ४२ हजार ७६० जनालाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर परेको छ ।...
पुरा समाचार पढ्नुहोस