माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको ‘वेयरगेट’ संचालन, निर्माण अन्तिम चरणमा

1 week ago 79

काठमाडौं। रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ।

नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा...

पुरा समाचार पढ्नुहोस