माथिल्लो त्रिसूली-१ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

1 week ago 47
काठमाडौं। रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली-१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट(ड्यामको गेट) उद्घाटन गरिएको छ। नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक म...
पुरा समाचार पढ्नुहोस