मानव अधिकारको प्रतिवेदनपछि कांग्रेसले भन्यो- दोषी सांसद र पदाधिकारीमाथि कारबाही होस्

1 week ago 59
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३-२४ को आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनले विगतको सरकारद्वारा गठि...
पुरा समाचार पढ्नुहोस