‘मार्भेल’ ब्रान्डको नक्कली पाइप बेच्ने आरोपमा व्यवसायी पक्राउ, तीन वर्षदेखि लोगो दुरुपयोग भएको कम्पनीको दाबी
1 hour ago
84
सिरहा : चर्चित ‘मार्भेल’ ब्रान्डको नाम र लोगो दुरुपयोग गर्दै नक्कली बोरवेल पाइप बिक्री गरेको आरोपमा सिरहामा एक व्यवसायी पक्राउ परेका छन्।
घटनामा संलग्न रहेको आशङ्कामा थप एक जनामाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। कम्पनीले