‘मालती मंगले’ बाट उत्साहित रामकृष्ण ढकाल : यो नेपालीपन बोकेको फिल्म हो

3 weeks ago 56

काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । ग्रामीण परिवेश र नेपाली समाजको कथामा आधारित यो फिल्मले प्रदर्शनको सुरुआती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले...

पुरा समाचार पढ्नुहोस