मिटरब्याजको पीडा : विराटनगरकी शान्तिदेवीको आत्महत्यापछि एउटै परिवारका तीन जनामाथि अनुसन्धान

1 week ago 185
विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१४ की ४२ वर्षीया शान्तिदेवी महतोको आत्महत्यापछि मिटरब्याजको समस्या पुनः चर्चामा आएको छ। प्रहरीले घटनालाई आत्महत्या दुरुत्साहनसँग जोडेर एउटै परिवारका तीन जनाविरुद्ध अनुसन्धान अघि बढाएको छ। असार ७ गते बिहान आफ...
पुरा समाचार पढ्नुहोस