‘मितज्यू’ को कमाइ करोड नाघ्दा ‘काजी’ को कति छ ?

2 days ago 38

काठमाडौं । टेरिया मगरको डेब्यू फिल्म ‘मितज्यू’ ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्म यसको देशब्यापी कमाइ १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई ४१ हजार २४८ जनाले हेरेका छन् । यो फिल्म ८...

पुरा समाचार पढ्नुहोस