मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ-रिन्यु’ सुविधा सुरु, शाखा धाउन नपर्ने

2 weeks ago 39

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायतको अन्य सुविधा थप गरेको छ। यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ।

...
पुरा समाचार पढ्नुहोस