विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले आफ्नो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
खनालले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै जनसम्पर्क सल्ला...