मुगुका पाटन जेठ १३ देखि खुला, यार्सा संकलनका लागि प्रवेश शुल्क तोकियो

3 weeks ago 75
मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका विभिन्न पाटन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि एक महिनासम्म पाटन खुला गरिने भएको छ। गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले जेठ १३ गतेदेखि यार्सा संकलन खुला गर्...
पुरा समाचार पढ्नुहोस