मुग्लिन-मलेखु सडकमा निर्माण भएका चार पुल संचालनको तयारी गरिँदै, रङरोगनको काम हुँदै

3 weeks ago 314

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ-मलेखु सडकखण्डका ४ पुल अगामी असारमा संचालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन्।

नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्...

पुरा समाचार पढ्नुहोस