मुस्ताङ भन्सारबाट ११ महिनामा सात अर्ब ६६ करोड राजश्व संकलन

2 weeks ago 70
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।  चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल-चीन उत्तरी कोरला नाकाबाट भएको ...
पुरा समाचार पढ्नुहोस