काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा रहेको युरोनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कोही कसैसँग सहमति एवं सम्झौता नभएको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले प्रारम्भिक अध्ययनबाट उक्त क्ष...