मूल्य नबढ्दा संकटमा सेलाइन उद्योग, अस्पताल सेवामै असर पर्ने चेतावनी

3 weeks ago 90
विराटनगर : अत्यावश्यक औषधिका रूपमा प्रयोग हुने सेलाइनको उत्पादन र आपूर्तिमा गम्भीर संकट देखिएको छ । उद्योगीहरूले समयअनुसार मूल्य समायोजन नभएको भन्दै सरकारलाई तत्काल हस्तक्षेप नगरे देशभर अभाव सिर्जना हुन सक्ने चेतावनी दिएका छन् । सेलाइनजन्य
पुरा समाचार पढ्नुहोस